देश बाहिर दर्ता गरेर पनि एनआरएनए चल्न सक्छ : डा. हेम राज शर्मा, उपाध्यक्ष (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्थालाई विदेशमा दर्ता गरेर पनि अघि बढ्न सकिने बताएका छन् । डा. शर्माले नेपालप्रेसलाई दिएको अन्तरवार्तामा संघले आइएलओ, आइएमओ जस्ता अन्तराष्ट्रिय संस्थासंग मिलेर काम गरेको अनुभवमा देश वाहिर संस्था दर्ता गरेर काम गर्न सकिने विचार व्यक्त गरेका हुन् । डा. शर्माले परराष्ट्र मन्त्रालयमा … Continue reading देश बाहिर दर्ता गरेर पनि एनआरएनए चल्न सक्छ : डा. हेम राज शर्मा, उपाध्यक्ष (भिडियो)